लेखा अधिकृत दल बहादुर ऐर सरलाई सेवानिवृत
जीवनको हार्दिक शुभकामना । यहाँको आगामी समय अत्यन्त शुखद रहोस् । तपाईले झन्डै ४०
वर्ष राज्यलाई गरेको योगदान समग्र देशका लागि अति नै उल्लेखनीय‚ महत्वपूर्ण र
सम्झनलाएक छ । यति लामो समयमा तपाईलाई कुनै उतारचढवले कर्तव्य पालनमा कहिल्यै पछि हट्न
दिएन । सदा तपाई कर्मचारीको प्रेरणा हुनुहुन्छ । बाँकी समय समाजसेवा र सृजनात्मक
कार्यमा वितोस् । You are Retired by age but not Tired. All The best.

0 comments:
Post a Comment