एयरफोन बाट गीत सुन्दै थिए, दाँया कानको श्रवण क्षमता लगातार कम हुदै गयो ।
डक्टर का गाको
कान नै खराव हो । अप्रेसन गर्नपर्ने रे !
सारै तनाव।
त्यै एयरफोन हरायो ।
तनाव भुलाउन अर्को एयरफोन किने । अचानक कान त ठीक भयो ।
अनुसन्धान गर्दा पहिलेको एयरफोनको दाँया साईड बिग्रेको रहेछ ।
डाक्टरको सल्लाह मानेको भा कान त चिलिम् ।
यउटै उत्पादन परेछन् दुवै वस्तु ।
धन्य डाक्टर साव । तिमी नी नमूनानै रैछौ ।
Thank god.
0 comments:
Post a Comment